प्रचण्डको प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल (सूचीसहित) « Khabarhub

प्रचण्डको प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल (सूचीसहित)


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

१ ज्येष्ठ क्युनिस्ट मञ्चः एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३ सल्लाहकार कमिटीः संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

४, ५ प्रदेश १ः दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७ प्रदेश २ः पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९ लुम्बिनी प्रदेशः चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयमा

१०, ११ गण्डकी प्रदेशः गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२ प्रवास समितिः लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, १४ कर्णाली प्रदेश्ः विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल

१५, १६ सुदूरपश्चिमः खगराज भट्ट

१७, १८ केन्द्रीय विभागहरूः मायाप्रसाद शर्मा, क्वालिटी व्यांक्वेट, बुद्वनगर, दुइवटा समूह बनाएर

१९ विशेष प्रदेशः जगत सिंखडा, क्वालिटीमै ।

२०, २१ सम्पर्क समन्वय प्रदेशः श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३ बागमती प्रदेशः काठमाडौँ व्यांक्वेट, सरल सहयात्री

२४ सम्पूर्ण आयोगहरूः काठमाडौँ व्यांक्वेटटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५ जबस, मोर्चाका इन्चार्जहरूः केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौँ व्यांक्वेटमै, अमृता थापा संयोजन।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ४ : ०० बजे

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा