क्लब प्लाटिनममा सविन राईका गीत « Khabarhub

क्लब प्लाटिनममा सविन राईका गीत


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको दरबारमार्गमा आगामी फेब्रुअरी ५ देखि क्लब प्लाटिनम सञ्चालनमा आउने भएको छ ।

क्लब सञ्चालनको पहिलो दिन पप गायक सविन राई आफ्ना गीतमार्फत प्रस्तुत हुँदैछन् । सञ्चालक नितिश शाहीका अनुसार नेपाली यूवायुवतीमाझ लोकप्रिय सविनको गीतमा दर्शक झुम्नेमा आयोजक ढुक्क छन् ।

नेपालमै पहिलो पटक लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको सञ्चालकको दाबी छ । नितिशले गीत अनुसार लाइट परिवर्तन हुने जनाए । क्लबमा एलइडी र लाइट पनि जडान गरिएको छ ।

नेपालमा क्लब कल्चर विकास हुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा राम्रै प्रतिस्पर्धा दिन सक्ने विश्वास सञ्चालकको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : ०३ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ