ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको केराबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

केराबारी–५ स्थित भित्री सडकखण्डमा को२त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार सहचालक १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी इटहरी–३ का राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : १० बजे

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा