भारतले तोक्यो कोरोना खोपको मूल्य, निजी अस्पतालमा २५० रूपैयाँमा लगाउन पाइने « Khabarhub

भारतले तोक्यो कोरोना खोपको मूल्य, निजी अस्पतालमा २५० रूपैयाँमा लगाउन पाइने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले कोरोना भाइरसविरूद्धको खोप ‘कोभिशिल्ड’को प्रति डोजको मूल्य निर्धारण गरेको छ ।

सरकारी अस्पतालबाहेक निजी अस्पतालबाट खोप लगाउन चाहनेले अब २५० रूपैयाँ तिरेर लगाउन पाउने भएका छन् । खोपको मूल्य १५० र सेवा शुल्क १०० गरेर २५० रूपैयाँ निर्धारण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मार्च १ देखि सुरु हुने दोस्रो चरणको अभियानमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ ।

यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ। यसको साथसाथै ४५ देखि ६० वर्ष उमेरका गम्भीर अवस्थाका व्यक्तिहरुलाई खोप दिइने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको