अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च पुगे « Khabarhub

अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च पुगे


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अदालतको अवहेलनासम्बन्धी लिखित जवाफ पेश गर्न नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

अध्यक्ष प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ३६ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै