मालदिभ्समा ‘बाेल्ड’ प्रियंका कार्की « Khabarhub

मालदिभ्समा ‘बाेल्ड’ प्रियंका कार्की


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको जोडी यो समय मालदिभ्समा छन् । गत वर्षको फागुन १६ गते विवाह गरेका यो जोडी लगत्तै नेपालमा भएको लकडाउनका कारण हनिमुन मनाउन देशबाहिर जान पाएका थिएनन् ।

हिजो शनिबार प्रियंकाले आयुष्मानसँग मालदिभ्समा जन्मदिन मनाइन् । यही मौकामा वैवाहिक वार्षिकोत्सव पनि मनाए ।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा मालदिभ्समा पतिसँगको रोमान्टिक तस्वीर राखेकी छन् । जसमा उनी निकै खुलेकी छिन् । एक तस्वीरमा उनले पतिसँग चुम्बन गरेकी छन् ।

अर्को तस्वीरमा प्रियंकालाई विकिनी अवतारमा देख्न सकिन्छ । लामो समयको प्रेमपछि यो जोडी गत वर्ष श्रीमान श्रीमति बनेका थिए ।

राजधानीमा आयोजित एक अवार्ड कार्यक्रममा प्रियंकाले अवार्ड पाएपछि एकापसलाई चुम्बन गरेको उनीहरुको तस्वीरले निकै चर्चा पाएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : ०० बजे

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका