अजरको ‘तिरिमिरी’ गीतको भिडियो सार्वजनिक (भिडियो) « Khabarhub

अजरको ‘तिरिमिरी’ गीतको भिडियो सार्वजनिक (भिडियो)


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अजर जंगमको स्वरमा तिरिमिरी बोल्को गीत सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत सुरच प्रसाईको रहेको छ । संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।

गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका