अचम्म ! मोटो व्यक्तिले बिजुली बत्ती बदल्न नपाउने ? « Khabarhub

अचम्म ! मोटो व्यक्तिले बिजुली बत्ती बदल्न नपाउने ?


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक देशको आफ्नो सभ्यता र नियम कानुन हुन्छ । विश्वका कतिपय देशका नियमहरु यति धेरै अनौठा छन् कि जसबारे जान्ने जोकोहि अचम्मित हुने गर्दछन् । आज यस्तै विश्वका केही अनौठा नियमबारे चर्चा गर्दैछौ :

आफैले चिम बदल्न नपाइने
साधारणतया मानिसहरु घरमा चिम बिग्रीयो भने यसलाई आफैले वा कसैको सहायतामा बदल्ने गर्दछौ । तर अस्ट्रेलियाको विक्टोरियामा भने यसो गर्नु गैरकानूनी हो । यहाँ चिम बदल्न लाइसेन्सधारी प्रशिक्षित इलेक्ट्रिसियनले मात्र पाउँछन् । अन्यथा अरुले बदले १० अस्ट्रेलियन डलरसम्म जरिवाना हुनेछ ।

मोटो हुनु गैरकानूनी
जापानमा मोटो हुनु गैरकानूनी छ । सन् २००९ मा बनेको एक कानुन अनुसार यहाँ पुरुष वा महिलाको कम्मरको अधिकतम आकार निश्चित गरीएको छ । कानून अनुसार, जापानमा ४० बर्षभन्दा माथिका पुरुषको कम्मर ३१ इञ्च र महिलाको ३५ इञ्च भन्दा बढि हुनु हुदैन । अन्यथा यसलाई यसलाई गैरकानूनी मानिन्छ ।

संसदमा मृत्यु गैरकानूनी
बेलायतको कानून अनुसार संसदमा कसैको मृत्यु हुनु हुदैन । तर सन् २००७ मा बनेको बेलायतको यो कानुनको कतै लिखित व्याख्या भने छैन ।

सवारीमा पेट्रोल सकिनु अपराध
जर्मनीमा सवारीको पेट्रोल सकिनु, सवारीलाई तान्नु र साथै पैदल हिड्नु समेत गैरकानूनी छ । कानुनको मान्यता अनुसार यसो हुदाँ अन्य चालकको ध्यान भट्किन सक्छ र दुर्घटना हुने संभावना रहन्छ । यसकालागी ६५ पाउण्डसम्म जरीवाना हुन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह