होलीमा ठमेल सुनसान (फोटो फिचर) « Khabarhub

होलीमा ठमेल सुनसान (फोटो फिचर)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबार काठमाडौँ उपत्यकालगायत पहाडी जिल्ला होली पर्व मनाइएको छ । तर होलीमा पर्यटकले भरिने काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल भने यस बर्षपनि सुनसान देखियो ।

यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरूको आवागमनमा कमी आउँदा ठमेल बजार सुनसान देखिएको हो । यसअघि होलीमा रमाउनकै लागि पनि पर्यटकहरू काठमाडौँको ठमेल पुग्ने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ । उनीहरूले पहिले जस्तो होलीको रौनक ठमेलमा नदेखिएको बताए ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन जाडो यामको बिदाइ र मौसमको राजा, वसन्तको आगमनलाई होली मनाएर स्वागत गर्ने प्राचिन परम्परा छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी