मैत्रीपूर्ण फुटबल : किर्गिस्तानसँग आर्मीले खेल्यो बराबरी | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबल : किर्गिस्तानसँग आर्मीले खेल्यो बराबरी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्न नसक्दा बराबरीमा सकिएको हो । खेल अवधिभर दुबै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि मौका गुमाएका थिए ।

घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले समग्रमा राम्रै प्रदर्शन देखाएको थियो ।

त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल बंगलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ३१ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।