सम्भोगपछि ५ प्रतिशत महिला नुहाउँछन्, अरु के गर्छन् ? « Khabarhub

सम्भोगपछि ५ प्रतिशत महिला नुहाउँछन्, अरु के गर्छन् ?


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन मानवको जीवनमा महत्वपुर्ण मानिन्छ । यो वयस्कहरुको चाहना र आवश्यकतामा पर्दछ । एक वयस्क पुरुष महिलाको तुलनामा यौनका बारेमा अत्यधिक सोच्ने गर्दछन् ।

पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा बढि आनन्द महसुस गर्दछ । यो अवधी पुरुषकालागि सबैभन्दा आनन्दित क्षण मध्ये एक पर्दछ । योनीभित्र वीर्य स्खलित हुदाँ महिलाले पनि चरोत्मकर्ष पाउने गर्दछन् ।

वीर्यभित्र रहेका शुक्रकीटहरु योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्न अर्थात करिब ६ इन्चको दूरी पार गर्न ५ मिनेटको समय लगाउँछन् । सर्भिक्सभित्र पसेर अझ अण्डासम्म पुग्न शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्छ ।

अब चर्चा गरौं, यौनक्रियापछि महिला के गर्छन् भन्ने बारे । हरेक यौनक्रियाको केही बेरमा नै विभिन्न काममा सक्रिय हुन्छन् । कतिसम्म भने यौनक्रियापछि ८६ प्रतिशत महिला बाँकी रहेको काम गर्नतर्फ लाग्छन् भने २ प्रतिशत महिला केही खानेकुरा खान्छन् ।

यस्तै विश्वका करीब ३ प्रतिशत महिला यौनक्रियापछि धुुमपान गर्छन् भने ४ प्रतिशत सुत्छन् । र ५ प्रतिशत महिला नुहाउँछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : ४४ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर