सम्भोगपछि ५ प्रतिशत महिला नुहाउँछन्, अरु के गर्छन् ? « Khabarhub

सम्भोगपछि ५ प्रतिशत महिला नुहाउँछन्, अरु के गर्छन् ?


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन मानवको जीवनमा महत्वपुर्ण मानिन्छ । यो वयस्कहरुको चाहना र आवश्यकतामा पर्दछ । एक वयस्क पुरुष महिलाको तुलनामा यौनका बारेमा अत्यधिक सोच्ने गर्दछन् ।

पुरुष चरोत्मकर्षमा पुगेर वीर्य स्खलन हुँदा बढि आनन्द महसुस गर्दछ । यो अवधी पुरुषकालागि सबैभन्दा आनन्दित क्षण मध्ये एक पर्दछ । योनीभित्र वीर्य स्खलित हुदाँ महिलाले पनि चरोत्मकर्ष पाउने गर्दछन् ।

वीर्यभित्र रहेका शुक्रकीटहरु योनीभित्र हुने पाठेघरको मुख सर्भिक्ससम्म पुग्न अर्थात करिब ६ इन्चको दूरी पार गर्न ५ मिनेटको समय लगाउँछन् । सर्भिक्सभित्र पसेर अझ अण्डासम्म पुग्न शुक्रकीटलाई ७२ घण्टासम्मको समय लाग्न सक्छ ।

अब चर्चा गरौं, यौनक्रियापछि महिला के गर्छन् भन्ने बारे । हरेक यौनक्रियाको केही बेरमा नै विभिन्न काममा सक्रिय हुन्छन् । कतिसम्म भने यौनक्रियापछि ८६ प्रतिशत महिला बाँकी रहेको काम गर्नतर्फ लाग्छन् भने २ प्रतिशत महिला केही खानेकुरा खान्छन् ।

यस्तै विश्वका करीब ३ प्रतिशत महिला यौनक्रियापछि धुुमपान गर्छन् भने ४ प्रतिशत सुत्छन् । र ५ प्रतिशत महिला नुहाउँछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : ४४ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा