केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य र केन्द्रीय कार्यालयकै केही कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि आजथ डाकिएको बैठक स्थगित गरिएको हो ।

बैठकमा आगामी महाविधेशनको कार्यतालिकालगायतका विषयमा छलफल गर्ने तयारी थियो । तर, केन्द्रीय सदसयसहितलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ४७ बजे

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापा – यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको