अमेरिकी राजदूत बेरीले भने– कृपया सबैजनाले मास्क लगाउनुहोस् र घरमै बस्नुहोस् « Khabarhub

अमेरिकी राजदूत बेरीले भने– कृपया सबैजनाले मास्क लगाउनुहोस् र घरमै बस्नुहोस्


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राजदूत र्‍याण्डी बेरीले कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरबाट नेपालीलाई सम्बोधन गर्दै सबैले मास्क लगाउन र घरमै बस्न सुझाएका हुन् ।

बेरीले कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्न आग्रह गर्दै भेन्टिलेसन नभएका र भीडभाड ठाउँमा नजान भनेका छन् ।

उनले आफू जिम्मेवार भइ स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ५५ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती