विभेदपूर्ण निर्णय सच्याउन यातायात व्यवसायीको माग « Khabarhub

विभेदपूर्ण निर्णय सच्याउन यातायात व्यवसायीको माग


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवसायीले सरकारले गरेको विभेदपूर्ण निर्णय सच्याउन माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विभेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् ।

“स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्,” महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले नयाँ भेरियन्टको भाइरस चाँडै सर्ने र व्यापक रुपमा समुदायमा समेत फैलिने हुँदा ‘बाचौँ र बचाऔँ’ अभियानमा सरिक हुन सबैलाई आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी