भन्सार छली ल्याइँदै गरेका सामान बरामद् « Khabarhub

भन्सार छली ल्याइँदै गरेका सामान बरामद्


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतबाट भन्सार छली ल्याउँदै गरेका लत्ताकपडासहितका सामान प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको इनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट कुर्ता सुरवाल, साडीलगायत भन्सार छली ल्याइँदै गरेका सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाको आधारमा छापा मारी ४ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद् गरिएको हो ।

प्रहरीले बरामद् गरिएका सामान भन्सार कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ५९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि