भारतमा घट्दै संक्रमण, २४ घण्टामा १ लाख ७९ हजार संक्रमित थपिए « Khabarhub

भारतमा घट्दै संक्रमण, २४ घण्टामा १ लाख ७९ हजार संक्रमित थपिए


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाको संक्रमणदर क्रमश:  घट्दो अवस्थामा गएको छ ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिएका संक्रमितको संख्याले पनि संक्रमण दर घटेको देखाउँछ ।

२४ घण्टाको अवधिमा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ४७ हजार ७०५ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ५५८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १८ हजार ८२१ पुगेको छ ।

भारतमा २ करोड ४८ लाख ९० हजार ३२६ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये २३ लाख ३८ हजार ५५८ जनामा संक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ४५ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’