८१३ जना पत्रकारमा कोरोना सङ्क्रमण « Khabarhub

८१३ जना पत्रकारमा कोरोना सङ्क्रमण


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सक्रिय सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ ।

महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ०५ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको