प्रधानमन्त्रीको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको सारमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले आफ्नो सम्बोधनको करिब आधा अंश सरकारले आगामी दिनमा गर्ने कामहरूको फेहरिस्त सुनाए ।

प्रधानमन्त्रीले शुरूमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको सुधारको कामको बयान गरे । यसपछि उनले प्रतिनिधिसभाको असफलता, नयाँ सरकार गठनको प्रयास, आफलाई जनता समावजादी पार्टीबाट प्राप्त समर्थन र अन्तनः प्रतिनिधिसभा विघटनको अवस्थाबारे बयान गरे ।

प्रधानमन्त्रीले आफ्नै पार्टीबाट आफूलाई भएको असहयोगको पनि बयान गरे । यसपछि प्रधानमन्त्रीले सरकारको काममा केही उपलव्धिहरुका साथ आगामी कार्यक्रमहरू सुनाए । समग्रमा प्रधानमन्त्रीको सम्बोधन नीति तथा कार्यक्रम रूपमा प्रस्तुत भएको छ ।

सम्बोधनको सत्तरीऔँ बुँदामा प्रधानमन्त्रीले भनेका छन्, ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ ।’

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : २० बजे

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको