कोरोना देखिएपछि गायक दीप श्रेष्ठ अस्पताल भर्ना « Khabarhub

कोरोना देखिएपछि गायक दीप श्रेष्ठ अस्पताल भर्ना


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

शोका होस्ट सुशील नेपालका अनुसार दीप स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । भर्ना भएपछिको कोरोना टेस्टमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । तर उनी कोरोनामुक्त भइसकेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ३५ बजे

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई