गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना « Khabarhub

गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पताल भर्ना


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिए ।

श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । गायकल खरेलले श्रेष्ठको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी धन्यावाद दिँदै श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रेष्ठ फ्रेन्चाइज टेलिभिजन कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’ का कोचसमेत छन् । नेपाली आधुनिक गायनका अग्रणी गायक श्रेष्ठ पाँच दशक भन्दा बढी समयदेखि निरन्तर संगीत साधनामा छन् । उनले नेपाली संगीतका लागि एउटा नौलो शैली दिएका छन् । दीप श्रेष्ठका ‘बितेका कुराले’, कति कमजोर रहेछ भाग्य,’ तिमी टाढा हुन्छौ जति,’ ‘हर रात सपनीमा ऐठन हुन्छ,’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : २० बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी