जोक्स : केपीको वेट « Khabarhub

जोक्स : केपीको वेट


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमरेड केपी ओली मलेसिया जाने क्रममा सिंगापुर अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगे ।

भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुरु हिँडेको देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्यो—

सेक्युरिटी : एक्सक्युजमी सर, वेट ।

केपीजीले फनक्क फर्किएर हेरे र भने— सिक्टी किलो ।

साभार  : रमाइला चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै