पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. उपियाँको उफ्राइ

अन्तरिक्षमा जाने स्पेस सट्टलको गतिभन्दा उपियाँको उफ्राइको गति ५० गुणा बढी या छिटो हुन्छ ।

२. पिरामिडका ढुङ्गाहरु

यदि इजिप्टको पिरामिडका सबै ढुङ्गालाई मिलाएर १० फिट अग्लो र ५ फिट चौडा बराबरको पर्खाल बनाने हो भने यति लामो हुन्छ कि न्युयोर्कदेखि लस एन्जलस शहरसम्मको दुरी जति बन्न पुग्छ ।

३. रिसाएका बेला जुत्ता

४०% स्त्रीहरु पुरुषहरुसँग रिसाएका बेला जुत्ता फाल्ने गर्छन् ।

४. बर्मा

सन् १९८९ देखि बर्मा देशको नाम पनि परिवर्तन भएर म्यानमार भएको छ ।

५. पानीको %

संसारलाई ७०% पानीले ढाकिएको भए पनि १% पानी मात्र पिउन योग्य छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ५० बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले