पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. उपियाँको उफ्राइ

अन्तरिक्षमा जाने स्पेस सट्टलको गतिभन्दा उपियाँको उफ्राइको गति ५० गुणा बढी या छिटो हुन्छ ।

२. पिरामिडका ढुङ्गाहरु

यदि इजिप्टको पिरामिडका सबै ढुङ्गालाई मिलाएर १० फिट अग्लो र ५ फिट चौडा बराबरको पर्खाल बनाने हो भने यति लामो हुन्छ कि न्युयोर्कदेखि लस एन्जलस शहरसम्मको दुरी जति बन्न पुग्छ ।

३. रिसाएका बेला जुत्ता

४०% स्त्रीहरु पुरुषहरुसँग रिसाएका बेला जुत्ता फाल्ने गर्छन् ।

४. बर्मा

सन् १९८९ देखि बर्मा देशको नाम पनि परिवर्तन भएर म्यानमार भएको छ ।

५. पानीको %

संसारलाई ७०% पानीले ढाकिएको भए पनि १% पानी मात्र पिउन योग्य छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह