मिराजले ल्याए ‘दिलको रिलैमा’ « Khabarhub

मिराजले ल्याए ‘दिलको रिलैमा’


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक मिराज अर्यालको नयाँ गीत ‘दिलको रिलैमा’ सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगर फिचर्ड छन् । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप छ । उक्त भिडियोमा विवेक खड्काको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ३० बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव