बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी प्रभावित भएका छन् ।

त्यहाँका अधिकांश घरहरु डुबानमा पर्दा सयौंको बिचल्ली भएको छ । बिगत केही दिनदेखिको लगातारको वर्षाका कारण अझै क्षति पुग्ने भन्दै सचेत रहन प्रभावित क्षेत्रका बासीन्दालाई सचेत तुल्याईएको छ ।

बंगलादेशको मौसम विभागका अनुसार अझै केही दिन भारी वर्षा हुने भन्दै थप सचेत रहन आग्रह गरिएको छ । म्यानमारमा सेनाको ज्यादती पछी करिब साढे सात लाख रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३६ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग