बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा बाढीबाट ६ जनाको मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी प्रभावित भएका छन् ।

त्यहाँका अधिकांश घरहरु डुबानमा पर्दा सयौंको बिचल्ली भएको छ । बिगत केही दिनदेखिको लगातारको वर्षाका कारण अझै क्षति पुग्ने भन्दै सचेत रहन प्रभावित क्षेत्रका बासीन्दालाई सचेत तुल्याईएको छ ।

बंगलादेशको मौसम विभागका अनुसार अझै केही दिन भारी वर्षा हुने भन्दै थप सचेत रहन आग्रह गरिएको छ । म्यानमारमा सेनाको ज्यादती पछी करिब साढे सात लाख रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३६ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती