जीप दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

जीप दुर्घटनामा तीन जनाको मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् । सबै घाइतेको उद्धार भइरहेको छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । उनीहरुलाई सदरमुकाम तम्घास ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ५९ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम