२४ घण्टामा ३ हजार ८४० कोरोना संक्रमित थपिए « Khabarhub

२४ घण्टामा ३ हजार ८४० कोरोना संक्रमित थपिए


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २०६ जना गरी कुल ३ हजार ८४०  जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ३९ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

इरान–अमेरिका तनावबीच रुस पुगे अब्बास

एजेन्सी– इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक प्रयास

आज पनि भत्काउँदै मनोहराको सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– मनोहरा सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग

सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली चलचित्र कार्यशाला 

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको

शहीदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

बागलुङ– बागलुङको ताराखोला जोड्न शहीदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा