गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ « Khabarhub

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिएका छन्।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसानुसार राष्ट्रपति भण्डारीले मंगबारै गुरुङ र शेरचनलाई गण्डकी तथा लुम्बिनी प्रदेशको प्रमुख नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ३१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले