इन्टर मिलानको शानदार जित « Khabarhub

इन्टर मिलानको शानदार जित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्टर मिलानले सिरि ए फुटबलमा शानदार जित हात पारेको छ ।

शुक्रबार राति इन्टर मिलानले भिरोनालाई ३–१ गोलले पराजित गरेको खेलमा जोक्विन कोरिया डेब्यु खेलमै दुई गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३औँ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै इन्टरलाई जित दिलाए । अर्को गोल लौटारो मार्टिनेजको नाममा रह्यो ।

घरेलु टोली भिरोनाले १५औँ मिनेटमा इभान इलिकको गोलबाट अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा पराजित भयो ।

जितसँगै साविक विजेता इन्टर दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा