इन्टर मिलानको शानदार जित « Khabarhub

इन्टर मिलानको शानदार जित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इन्टर मिलानले सिरि ए फुटबलमा शानदार जित हात पारेको छ ।

शुक्रबार राति इन्टर मिलानले भिरोनालाई ३–१ गोलले पराजित गरेको खेलमा जोक्विन कोरिया डेब्यु खेलमै दुई गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३औँ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै इन्टरलाई जित दिलाए । अर्को गोल लौटारो मार्टिनेजको नाममा रह्यो ।

घरेलु टोली भिरोनाले १५औँ मिनेटमा इभान इलिकको गोलबाट अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा पराजित भयो ।

जितसँगै साविक विजेता इन्टर दुई खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी