कमेडी जनराको ‘चल्दैछ’ प्रसारण सुरु « Khabarhub

कमेडी जनराको ‘चल्दैछ’ प्रसारण सुरु


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’ प्रसारणमा आएको छ । टेलिफिल्म हरेक शुक्रबार साँझ साढे सात बजे बिएमएचडी र शनिवार सवा एक बजे बुढासुब्बाको अफिसियल यु ट्युब च्यानलमा प्रसारण भइरहेको छ

बुढासुब्बा म्युजिक सेण्टर प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला (बिमली), अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिफिल्ममा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पदन, सम्रटा थापाको पाश्र्व संगीत, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स र रंग तथा विशाल प्रजापतिको छायांकन छ ।

नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिफिल्ममा रत्न जोशीको निर्देशन छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा फिल्म ‘डाँडाको वरपीपल’ धमाधम निर्माण भइरहेको छ । यो फिल्मका निर्देशक शोभित बस्नेत हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ०० बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग