लेडिज फिङ्गर एण्ड कर्ड ग्रेवी बनाउने तरिका « Khabarhub

लेडिज फिङ्गर एण्ड कर्ड ग्रेवी बनाउने तरिका


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

आधा किलो रामतोरिया सफा गरि १ इन्चको टुक्रा काट्नु, तेल १०० ग्राम, १०० ग्राम दही चिनी नभएको, २५ ग्राम जिरा गेडा, काँचो नरिवल १०० ग्राम, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, आधा आधा चियाचम्चा बेसार खोर्सानी धुलो, एक चौथाई चियाचम्चा गरम मसला र २ मुठा धनिया काटेको, नुन इच्छा अनुसार ।

बनाउने तरिका :

तेल तताई जिरा गेडा, रामतोरिया फ्राई गरी निकाल्नु । अब काटेको प्याज गोलभेडा नरिवल मिक्सचरमा पिन्नु, बाँकी भएको तेलमा पिँधेको प्याज फ्राइ गर्नु र पानी सुकेपछि दही राम्रोसँग फिटी पहिला लसुन, अदुवा अन्य मसला फ्राइ गरेको रामतोरिया राखी १०/१५ मिनेट आवश्यक पानी राखी खान दिनु तयार भयो ।

साभार :सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो