एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट « Khabarhub

एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले अहिले ब्याटिङ गरिरहेको छ । खेलमा लुम्बिनीले तेस्रो विकेट गुमाएको छ । खेलको १० ओभर १ बलमा सुदूरपश्चिमका थरिन्दु रत्नायकेले लुम्बिनीका निरोशन डिकवेलालाई आउट गरे । आउट हुनुअघि उनले १७ बलमा २८ रन बनाए ।

आज सुदूरपश्चिमको टिममा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, डा. ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, सैफ जैब, जर्ज मुन्से, स्कट कुग्लेन र थारिन्दु रत्नायके छन् ।

त्यसैगरी, लुम्बिनीको टिममा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, क्रिश्चियन ट्रम्पलमन, निरोशन डिकवेला, डीआरसी शर्ट र अली शेख रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ५ : ५४ बजे

एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल

एनपीएल फाइनल : लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

प्रधानमन्त्रीले भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई उठाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता