प्रशिक्षणमा फर्किए मेस्सी | Khabarhub Khabarhub

प्रशिक्षणमा फर्किए मेस्सी


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीएसजीका फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् ।

घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएकाले उनले सो खेल्ने सम्भावना बढेको छ ।

पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ०५ बजे

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने