कांग्रेस महामन्त्री खड्काको स्वास्थ्यमा सुधार « Khabarhub

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्यमा सुधार


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको छ । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित भएर घरमै आइसोलेशनमा बसेको र होमोप्याथिक र एलोप्याथिक औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘होम आइसोलेशनमा सामान्य अबस्थामा बसिरहेको अबस्थामा कोभिड संक्रमणले भेटेको पाँचौ दिनमा बिहान होमियोपेथि र एलोपेथि औषधि एकैपटक खाँदा रियाक्सन हुन गई अक्सिजन लेभल ९७ भए पनि पल्सरेट ५१ मा झरेको थियो ।’

उनले पल्स रेट घटेपछि प्रेसरमासमेत तलमाथि भएको र सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको बताएका छन् ।

खड्काले कोरोनालाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : १९ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था