यसरी बनाउन सकिन्छ सस « Khabarhub

यसरी बनाउन सकिन्छ सस


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मायोनिज सस

२ वटा अण्डाको जर्दी विस्तारै विस्तारै फिट्दै जानु । त्यसमा नुन, चिनी, खुर्सानी धुलो, मस्टर पाउडर (पिनेको रायो) सबै मिलाई फिट्नु । (भए मिक्स्चर जुसरमा) १ चिया गिलास सलाद आयल १/२ गिलास भेनेगर नभएमा कागतीको रस छुट्टाछुट्टै राख्नु । अब बुद, बुद गरी फिटेरै यसै मायोनिजमा मिलाउँदै जानु जबसम्म सेतो गाढा हुँदैन । पुरा फिटी सकेपछि अलिकति उम्लेको तातो पानी राखी पुनः फिट्नु र सेलाई चिसो भएपछि खानु । यो धेरै रहँदैन, यदि फ्रिजमा राख्न सके १/२ दिन रहन्छ ।

बुस्टर सस

५/६ वटा ल्वाङ, अदुवा २५ ग्राम टुक्रा बनाने, ४/५ पोटी लसुन सिलौटामा पिस्नु आधा कप भेनेगर नुन १/२ टि स्पुन मरिच धुलो सबै मिलाई ५/६ मिनेट उमाल्नु र छानेर सिसिमा राख्नु तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : ५६ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा