सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु « Khabarhub

सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकको पूर्वी दियाला प्रान्तमा इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ ।

सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । सो आक्रमणमा अरु १० जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार आइएसले हिंसात्मक क्रियाकलापहरु अघि बढाएपछि सेनाले कारबाही सुरु गरेको हो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको छ । इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : ४० बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल