शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा « Khabarhub

शिक्षाविद् राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको् छ । बिहीबार परेको अर्धवार्षिकीको दिन पारेर बालाजु बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

१९९२ सालमा काठमाडौँको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । २०७० संविधान सभाको सभासदसमेत रहेका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य थिए ।

श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, साहित्यकार लगायतले फुल गुच्छा चढाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । छोरा रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गर्दै उनका बाँकी सपना पुरागर्ने बताए । स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ थिए ।

आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारमा कयौं पटक मन्त्रीको अफर गरे पनि स्वीकार नगरेको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ५६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी