चुट्किला : एक कवि « Khabarhub

चुट्किला : एक कवि


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना कवि जब मञ्चमा उपस्थित भए, तब श्रोतालाई अभिवादन नगरीकनै कविता पढ्न लागे । उनले न अगाडि हेरे न पछाडि नै, न दायाँ न तल, न माथि । उनी कविता वाचन गर्दै गए, गर्दै गए । अन्तत: श्रोताहरुले सहन गर्न सकेनन् ।

एक जना श्रोताले प्याच्चै भनिहाले : के तपाईं अघिल्लो जन्ममा कुनै ट्रक ड्राइभर हुनुहुन्थ्यो, जो रोक्ने नामै लिँदैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०८ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा