आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु « Khabarhub

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)

हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन्।

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

झापामा साढे २५ लाख बराबरको अवैध भारतीय फूल नष्ट

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर रोटी

रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ :  सबिना काफ्ले

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

लक्ष्मीपूजाको दिन किनमेलको चटारो, कति छ फूलमालाको मूल्य ?

सरकारको दबाबमा साइबर ब्युरोबाट अनुसन्धान भइरहेको अजयबाबुको आरोप

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका छन् ।

शिवाकोटीबिरुद्ध उजुरी परेपछि साइबर ब्युरोले उपस्थित हुन उनलाई ताकेता गरेको थियो । आइतबार दिउँसो शिवाकोटी साइबर ब्युरो पगेका थिए । उनी साईवर व्युरोमा छलफलपछि बाहिरिएका छन् ।

साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्युरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए ।

उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन निकट व्यक्तिहरूले कांग्रेस र नेतृत्वमाथि निरन्तर प्रहार गर्दा आफुले त्यसको प्रतिक्रिया दिएको र त्यसै कारण आफूलाई साइबर ब्युरोले बोलाएको हुनसक्ने उल्लेख गरे ।

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

मेचीनगरबाट चारजना सडक मानवको उद्धार

बालुवाटारमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

फूल बेचेरै तिहार खर्चको जोहो

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, थप नखसे भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउने

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र ¥याकमा राखिएका सामान खसेका छन् ।

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ८ : ११ बजे

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको