र्‍याम्प वाकमा केरल नांगिएपछि... | Khabarhub Khabarhub

र्‍याम्प वाकमा केरल नांगिएपछि…


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– मोडलिङको दुनियाँमा मोडलको वार्डरोब मेलफङक्सनका घटना हुनु सामान्य कुरा हो । यस्ता घटनाले मोडल लज्जित हुनु र आलोचित हुनु स्वाभाविक नै हो । १५ वर्षअघि सन् २००६ मा सुपर मोडल केरल ग्रेसयिस पनि यस्तै घटनाको शिकार बनिन् । यो घटनापछि केरललाई नचिन्ने मानिसले पनि उनलाई चिन्न थाले । आज पर्न गएको केरलको जन्मदिनमा उनको त्यो घटनालाई यहाँ पुन स्मरण गरिएको छ ।

सन् २००६ मा ‘लेक्मे फेसन विक’मा केरलले डिजाइनर बेनु सेहगलको डिजाइनलाई सार्वजनिक गरेकी थिइन् । उनले हल्टर नेकलाइनको कटआउट पहिरन लगाएर र्‍याम्प वाक गर्नु थियो । एकपछि अर्को गर्दै मोडलहरुले पहिरन प्रदर्शन गरिरहँदा केरलको पालो आएको थियो ।

पूर्ण आत्मविश्वासका साथ केरल र्‍याम्प वाक गर्न सुरु गर्दा अचानक उनको हल्टर नेक खुल्यो । उनको सबै कपडा दर्शकमाझ खुल्यो । कपडा खुल्दा उनको शरीरको अगाडिको भाग पूर्ण रुपमा देखिएको थियो ।

तर केरलले त्यो परिस्थितिलाई सम्हालिन् र पहिरनलाई उनले समातिन् । त्यसपछि उनले निकै व्यवसायिक रुपमा र्‍याम्प वाकलाई जारी राखिन् । यो घटनाले उनलाई रातारात चर्चामा ल्याइदियो । त्यो तस्वीर भाइरल नै भएको थियो ।

यो घटनापछि कार्यक्रमका निर्माता तथा मोडलमाथि अश्लीलता फैलाएको आरोप लागेको थियो । प्रहरीमा एफआईआर दर्ता भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

केरलले सन् २०१६ मा गर्भवती अवस्थामा नै र्‍याम्प वाक गरेकी थिइन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ३७ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको