र्‍याम्प वाकमा केरल नांगिएपछि… « Khabarhub

र्‍याम्प वाकमा केरल नांगिएपछि…


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– मोडलिङको दुनियाँमा मोडलको वार्डरोब मेलफङक्सनका घटना हुनु सामान्य कुरा हो । यस्ता घटनाले मोडल लज्जित हुनु र आलोचित हुनु स्वाभाविक नै हो । १५ वर्षअघि सन् २००६ मा सुपर मोडल केरल ग्रेसयिस पनि यस्तै घटनाको शिकार बनिन् । यो घटनापछि केरललाई नचिन्ने मानिसले पनि उनलाई चिन्न थाले । आज पर्न गएको केरलको जन्मदिनमा उनको त्यो घटनालाई यहाँ पुन स्मरण गरिएको छ ।

सन् २००६ मा ‘लेक्मे फेसन विक’मा केरलले डिजाइनर बेनु सेहगलको डिजाइनलाई सार्वजनिक गरेकी थिइन् । उनले हल्टर नेकलाइनको कटआउट पहिरन लगाएर र्‍याम्प वाक गर्नु थियो । एकपछि अर्को गर्दै मोडलहरुले पहिरन प्रदर्शन गरिरहँदा केरलको पालो आएको थियो ।

पूर्ण आत्मविश्वासका साथ केरल र्‍याम्प वाक गर्न सुरु गर्दा अचानक उनको हल्टर नेक खुल्यो । उनको सबै कपडा दर्शकमाझ खुल्यो । कपडा खुल्दा उनको शरीरको अगाडिको भाग पूर्ण रुपमा देखिएको थियो ।

तर केरलले त्यो परिस्थितिलाई सम्हालिन् र पहिरनलाई उनले समातिन् । त्यसपछि उनले निकै व्यवसायिक रुपमा र्‍याम्प वाकलाई जारी राखिन् । यो घटनाले उनलाई रातारात चर्चामा ल्याइदियो । त्यो तस्वीर भाइरल नै भएको थियो ।

यो घटनापछि कार्यक्रमका निर्माता तथा मोडलमाथि अश्लीलता फैलाएको आरोप लागेको थियो । प्रहरीमा एफआईआर दर्ता भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

केरलले सन् २०१६ मा गर्भवती अवस्थामा नै र्‍याम्प वाक गरेकी थिइन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ३७ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।