६२ वर्षको उमेरमा पनि यस्तो तन्नेरी, के छ राज ? « Khabarhub

६२ वर्षको उमेरमा पनि यस्तो तन्नेरी, के छ राज ?


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उमेरसँगै यसको असर शरीरलाई पनि पर्छ । धेरैजसो मानिसको वृद्धावस्थामा शरीरिक क्षमता कम हुन्छ । तर लस एन्जेलिसमा बस्ने ६२ वर्षकी महिला एकदमै तरूनी जस्तो देखिन्छिन् ।

लेस्ली कार्लटन नाम गरेकी उनको बास्तविक उमेर ६२ वर्षको भयो । तर, उनी ३५ जस्तो उमेरकी देखिन्छन् । उनी छोरासँग हिँड्दा प्रेमीका जस्तो देखिन्छिन् । उनी आफूलाई मेन्टेन गर्नको लागि स्पोर्टस खेल्छिन् ।

३० वर्षको उमेरदेखि नै उनले स्पोर्टस खेल्न शुरु गरेकी थिइन् । उनी १७ वर्षको उमेरमा पहिलोपटक आमा बनेकी थिइन् ।

त्यसको दुई वर्षपछि उनले दोश्रो छोरालाई जन्म दिएकी थिइन् । उनी अहिले त हजुरआमा बनिसकेकी छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ४१ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको