रहस्यमयी एक स्थान जहाँ पुग्ने कोही फर्किएनन्   « Khabarhub

रहस्यमयी एक स्थान जहाँ पुग्ने कोही फर्किएनन्  


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा जानकारी दिदैछौँ, जहाँ जो पनि मानिस गए, त्यो मानिस आजसम्म पनि कहिल्यै फर्किएनन् ।

रुसमा एउटा यस्तो शहर छ जहाँ गएका कोही पनि मानिस आजसम्म पनि फर्किएनन् । यो उत्तरी ओसेटियाको दर्गाब्समा रहेको छ । यो एक सुनसान क्षेत्र हो ।

यहाँ सेतो पत्थरले बनेका ९९ वटा घर छन् । जसमा स्थानीयले आफ्ना आफन्तको शव राखेका थिए । यो घरहरु १६औँ शताब्दीमा बनेका थिए । मान्यता यो छ कि, यो स्थानमा गएका कोही पनि मानिस अहिलेसम्म पनि फर्किएका छैनन् ।

यो रहस्य जान्न हरेक मानिस लागि परे पनि कसैले रहस्य समाधान गर्न सकेको छैनन् । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : ५२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६