बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा « Khabarhub

बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम आठमा पुगेको छ ।

बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

एल्कोयानोको मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ३९औँ मिनेटमा पाब्लो कार्वोनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो ।

५३औँ मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा फर्काए ।

७८औँ मिनेटमा इनाकी विलियम्सले गरेको गोल निर्णायक बन्यो र अन्ततः बिल्बाओले खेल २-१ को जित्यो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : १० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको