कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य हुसैनको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य हुसैनको मृत्यु


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सा जिल्लाका नेपाली कांग्रेस महासमिति सदस्यको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनकटैया निवासी साबिर हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । फागुन २२ गते वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा हुसैनको रिपोर्ट पोजेटिभ आएको थियो ।

हप्ता दिनसम्म वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचार गरेपनि कुनै सुधार नभएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो ।

थप उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा सोमबार दिउँसो ३ बजेतिर हुसैनको निधन भएको नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : २९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी