निषेधआदेशको पहिलो दिन काठमाडौँको दृश्य (फोटो फिचर) « Khabarhub

निषेधआदेशको पहिलो दिन काठमाडौँको दृश्य (फोटो फिचर)


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधआदेशको आज पहिलो दिन । निषेधआदेश जारी भएसँगै काठमाडौँमा आवतजावत कम भएको छ ।

सडकमा गुडेका सवारीलाई पनि प्रहरीले निगरानी गरेको छ । आदेशको वेवास्ता गर्नेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । हवाइ यातायात सञ्चालनमा रहेकाले हवाइ यात्रु बोक्ने निजी सवारी तथा ट्याक्सी भने कम मात्रामा चलेका छन् ।

हेर्नुहोस् काठमाडौँमा निषेध आदेश जारी भएको पहिलो दिन देखिएको दृश्य

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भुमीमा नयाँ धरहरा ।
सुनसान सिंहदरवार सडक खण्ड
विहानपख घोडचडी सैनीकहरु टुडीखेलमा तालीमको लागि जाँदै
दरवारमार्गमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरी
सुनसान न्यूूरोड गेट
वन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी वसेर टोलाउदै ।
काठमाडौँ मल ।

तस्वीर : रासस

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : २६ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन