‘औंसी रातैमा’ लिएर आइन् एलिना | Khabarhub Khabarhub

‘औंसी रातैमा’ लिएर आइन् एलिना


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘औंसी रातैमा’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा मोहन थापाको शब्द, देव कोइमीको संगीत र डीजे एलेक्सको एरेञ्ज छ ।

भिडियोमा दीपक घिमिरे र अनुसुया ठकुरी फिचर्ड छन् ।

अमितेश शाहको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा शौखिन तिमिल्सिनाको सम्पादन र कलर, बिन्दिरा श्रेष्ठको मेकअप, सुरेश पाण्डेको कोरियोग्राफी, विक्रम श्रेष्ठको छायांकन छ ।

भिडियोको कार्यकारी निर्माता कुमार न्यौपाने, सह–निर्माता मोहन थापा र निर्माता डीजे एलेक्स पौडेल छन् । भिडियो डीजे एलेक्स प्रोडक्सन हाउसको च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ५८ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्